Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भिमसेन थापा गाउँपालिकाको चालु आ.ब २०८१/०८२ मा ८४.८५ प्रतिसत वित्तिय प्रगती


2K
Shares

भिमसेन थापा गाउँपालिकाको चालु आ.ब २०८१/०८२ मा ८४.८५ प्रतिसत वित्तिय प्रगती

गोरखा, २७ असार :  गोरखाको भीमसेन थापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ मा ८४.८५ प्रतिसत वित्तिय प्रगती हासिल गर्न सफल भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु खर्च तर्फ बिनियोजन गरेको बजेटमध्ये ८८. २१ प्रतिसत खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै पूँजीगत तर्फ बिनियोजन गरेको बजेट मध्ये चालु आर्थिक बर्षमा ७६.३७ प्रतिसत खर्च भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology