Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

रसुवाको बाढीमा परी गोरखाका २ जना बेपत्ता


5K
Shares

रसुवाको बाढीमा परी गोरखाका २ जना बेपत्ता

गोरखा, २४ असार । रसुवामा आज बिहानै आएको बाढीमा परी २ जना गोरर्खाली समेत बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका(६ गाईखुर घर भएका डिल बहादुर तामाङ र धन बहादुर तामाङ भएको पुष्टी भएको हो ।

दुवै जना कन्टेनर चालक भएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह(प्रबक्ता शैलेन्द्र थापाले बताउनुभयो । बेपत्ता तामाङ द्धयको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

चीनको लेन्दे खोलामा आएको बाढीले ठुलो जनधनको क्षती गरेको छ । क्षतीको एकिन बिवरण भने प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology