Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पोखरा र आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस


4.3K
Shares

पोखरा र आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस

गोरखा ६, बैशाख । पोखरा सहित आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ । शनिवार बिहान ११ बजेर १५ मिनेटमा पोखरामा भुकम्प गएको जनाइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिबार कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए ।

उक्त भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा महशुस गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology