Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतको अहमदावादमा १३३ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त (भिडियो सहित)


2.9K
Shares

भारतको अहमदावादमा १३३ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त (भिडियो सहित)

काठमाण्डौ २९ जेठ । भारतको गुजरातमा पर्ने अहमदाबादमा एयर इन्डियाको एउटा यात्री विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनास्थलबाट कालो धूवाँको मुस्लो उडिरहेको देखिएको छ भने दमकलहरू त्यसतर्फ गइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

कैयौं भारतीय सञ्चारमाध्यमहरूमा उक्त विमानमा सयौं यात्री भएको विवरणहरू प्रकाशित भएका छन्। यद्देपी दुघृटनाको पूर्ण विवरण आउन भने बाँकी नै रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology