Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाका पत्रकार मरहट्टा अकोराब गण्डकी प्रदेश समिति सदस्यमा मनोनित


1.7K
Shares

गोरखाका पत्रकार मरहट्टा अकोराब गण्डकी प्रदेश समिति सदस्यमा मनोनित

गोरखा, ८ जेठ । गोरखाका पत्रकार बिकास मरहट्टा सामुदायिक रेडियो प्रशारक संघ अकोराबको गण्डकी प्रदेश कार्यसमितिको सदस्य मनोनित हुुनुभएको छ ।

मंगलबार सम्पन्न संघको बैठकले मरहट्टालाई गण्डकी प्रदेश कार्य समितिको सदस्यमा चयन गरेको हो ।  उहाँ बिगत एक दशकदेखि रेडियो गोरखा र दरौंदी दैनिकमा पत्रिकामा कार्यरत हुनुहुन्छ ।

मरहट्टा नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology