Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा चेम्बरको महिला अध्यक्षमा प्रधान चयन


2K
Shares

गोरखा चेम्बरको महिला अध्यक्षमा प्रधान चयन

गोरखा, २८ बैशाख । नेपाल ओमन चेकबर अफ कमर्स, गोरखाको नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिको अध्यक्षमा पूर्ण कुमारी प्रधान शाही सबिता निर्विरोध चयन हुनुभएको छ । शनिबार भएको एक भेलाले शाहीलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षमा सूर्य मायाँ श्रेष्ठ, सविचमा शर्मिला वाग्ले, सह–सचिवमा गोमा पोखरेल श्रेष्ठ, कोषाध्यक्षमा सानु मायाँ श्रेष्ठ र सह–कोषाध्यक्षमा सिता देवी श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएका छन् ।

त्यस्तैगरी, सदस्यहरुमा देवी श्रेष्ठ, सबिता भट्ट, बिमला खड्का, नैना थापा सिं क्षेत्री, विवा अच्छामी रोका, मुना श्रेष्ठ शाही र सानु श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएका छन् ।

२ बर्ष कार्यवधी रहने समितिले ब्यवसायीक महिलाहरुको हत हितको लागी बहस, पैरबी र अवसरको खोजीको लागी समन्यकारी भूमिका खेल्ने नव निर्वाचित अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology