Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

रेशम चौधरी प्रज्ञा भवनबाट पक्राउ


2.1K
Shares

रेशम चौधरी प्रज्ञा भवनबाट पक्राउ

काठमाडौं, १७ बैशाख । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

बुधबार कमलादीस्थित प्रज्ञा भवनबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि घोषणा सभा हुने तयारी भइरहेका बेला प्रज्ञा भवनबाट चौधरी पक्राउ परेका हुन् ।

चौधरीलाई सादा पोशाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेका हुन् । तर, उनलाई किन पक्राउ गरिएको हो भन्नेबारे खुलेको छैन । पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार लगिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology