Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा सहकारीको रकम चोरी


2.4K
Shares

गोरखामा सहकारीको रकम चोरी

गोरखा, १५ बैशाख । गोरखामा सहकारी चोरीभएको छ । बारपाक सुलिकोट गाउँपालिका–५ को ताकुमाझ लाकुरी बोटमा रहेको पिपलबोट सहरकारी संस्था लिमिटेडको २ लाख १५ हजार ७४६ रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

उक्त सहकारीबाट बैशाख १३ गते शनिबार रकम चोरी भएको उहाँले बताउनुभयो
सहकारीको कार्यालयको ताला फोडी अज्ञात समूहद्धारा रकम चोरी भएको थियो । घटना लगत्तै प्रनि शर्मा सहितको प्रहरीको टोली सहकारीमा पुगेर अनुसन्धान सुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology