Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

३८ आंगिक क्याम्पसको मतपरिणाम सार्वजनिक


1.8K
Shares

३८ आंगिक क्याम्पसको मतपरिणाम सार्वजनिक

गोरखा, ८ चैत । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ३८ आंगिक क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार पहिलो नेविसङ्घ, दोस्रो अनेरास्ववियु र तेस्रो अनेरास्ववियु (क्रान्तिकारी) छन् ।

नेविसंघले १४, अनेरास्ववियुले १०, अनेरास्ववियु (क्रान्तिकारी) ले ८, स्वतन्त्रले ४ र समाजवादी विद्यार्थी युनियन (नेसपा) ले १ क्याम्पसमा विजय हासिल गरेका छन् भने उपत्यकाका ९ सहित २१ क्याम्पसको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

स्वतन्त्र उम्मेदवारले पुल्चोक इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरान, चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा विजयी भएका छन् । स्वतन्त्र अध्यक्षलाई विभिन्न पार्टीले आफ्नो दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology