Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

विपिन जोशीको बारेमा थाहा हुन सकेनः परराष्ट्रमन्त्री राणा


2.2K
Shares

विपिन जोशीको बारेमा थाहा हुन सकेनः परराष्ट्रमन्त्री राणा

काठमाडौ, १६ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी पाउन नसकिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिएर आज स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताउनुभयो । हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तराष्ट्रिय जगतबाट पाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology