Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आगामी आर्थिक वर्षदेखि सरकारी विद्यालयमा निशुल्क शिक्षाको अवधारण कायान्वयन हुने


1.1K
Shares

आगामी आर्थिक वर्षदेखि सरकारी विद्यालयमा निशुल्क शिक्षाको अवधारण कायान्वयन हुने

काठमाडौ, ७ फागुन । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी विद्यालयमा निशुल्क शिक्षाको अवधारण कायान्वयन हुने स्पष्ट पारेको छ ।

यसको लागि शिक्षा कोष स्थापना गर्ने तयारी भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । हरेक पालिकामा अनिवार्य रुपमा शिक्षा कोषको स्थापना गर्ने र शुल्क बुझाउन चाहाने अभिभावकले कोषमा नै बुझाउन सक्ने गरि तयारी गरिएको शिक्षा मन्त्री विद्या भट्राइले बताउनुभयो ।

नेपालको संविधानले नै निशुल्क शिक्षालाई अनिवार्य भनेको छ । तर शिक्षा दरबन्धीको अभावका कारण पनि शिक्षा निशुल्क बनाउन नसकिएको बताउँदै दरबन्दी मिलानका लागि समितीले काम गरिरहेको मन्त्री भट्राइको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology