Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कोरोना रोकथामका लागि बोर्लाङमा समुदाय स्वंयमसेवक समुह गठन


4.5K
Shares

कोरोना रोकथामका लागि बोर्लाङमा समुदाय स्वंयमसेवक समुह गठन

तस्बिर : दीपक श्रेष्ठ

गोरखा २९, चैत – गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण लागि समुदायमा स्वंयमसेवक समुह गठन भएको छ ।

वडाध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले समुह गठन गरेको हो । बैठकले वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा ७ सदस्सीय समुदाय स्वंयम सेवक समुह गठन गरेको जनाइएको छ ।

त्यस्तै आजै बसेको बैठकले ७ सदस्सीय समन्व्य तथा सहयोग समिति समेत गठन गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology