Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ


1.1K
Shares

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाडौँ, १ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उहाँलाई सोमबार पक्राउ गरिएको हो ।

लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरी वृत्त महाराजगन्जमा मल्ल विरुद्ध जाहेरी परेको थियो । उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology