Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चितवनमा रास्वपा प्रदर्शनकारीमाथि फोहोरा प्रहार


1.3K
Shares

चितवनमा रास्वपा प्रदर्शनकारीमाथि फोहोरा प्रहार

काठमाडौं, १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदर्शनकारीमाथि प्रहरीले फोहोरा प्रहार गरेको छ । बुधबार चितवनको चौबिसकोठीमा जारी प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।

अहिले रास्वपा सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । त्यहाँ बयानका लागि पुर्‍याएपछि रास्वपाले प्रदर्शन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology