Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रधानमन्त्रीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने


833
Shares

प्रधानमन्त्रीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने

काठमाण्डौं २४, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे मन्त्रीहरुलाई जानकारी दिनुभएको हो ।

समय तय नभए पनि मंगलबार प्रधानमन्त्रीले देशका नाममा सम्वोधन गर्ने एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले कोरोना नियन्त्रणका लागि घोषणा गरेको डकडाउनको दोस्रो पटकको समयाबधी सकिनै लाग्दा प्रधानमन्त्रीले देशबासीका नामा सम्बोधन गर्ने तयारी गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology