Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

तोलामै एक लाख ६७ हजार नाघ्यो सुनको मूल्य


2.5K
Shares

तोलामै एक लाख ६७ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं, ९ मंसिर ।  नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख ६७ हजार रुपैयाँ नाघेको छ । यसअघि तोलामा एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक हजार सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

यसअघि प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology