Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपाल तमू विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ


889
Shares

नेपाल तमू विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ

चितवन, २६ कार्तिक । नेपाल तमू विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ निर्वाचित हुनुभएको छ । तनहुँमा सम्पन्न १२ औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

महाधिवशेनले वरिष्ठ उपाध्यक्षमा विष्णुराज गुरुङ,महिला उपाध्यक्षमा सिर्जना गुरुङ, उपाध्यक्षमा गौचन गुरुङ, महासचिवमा युवराज गुरुङ,उप–महासचिवमा अनिल गुरुङ,सचिवमा विकास गुरुङ,नेहा गुरुङ, युवराज गुरुङ,प्रकाश गुरुङ,ईना गुरुङ,कोषाध्यक्षमा अनुपम गुरुङ र सह–कोषाध्यक्षमा अञ्जु गुरुङ निर्वाचित गरेका छन् ।

यसैबिच संगठन विभाग प्रमुखमा सबिन गुरुङ गुरुङ चयन हुनुभएको छ । महाधिवेशनको शनिबार सुचना प्रविधि तथा संञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले समुद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology