Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ७० पुग्यो


2.2K
Shares

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ७० पुग्यो

गोरखा, १४ असोज । अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या एक सय ९२ पुगेको छ ।
३७ जना अझै हराइरहेका नेपाल प्रहरीले जानकारी दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दान बहादुर कार्कीले रेडियो मनासलुसँग कुरा गर्दै घाइते ९७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक मार्गबाट उद्धार गर्न जान नसकिएको ठाउँमा हेलिकप्टरबाट उद्धार तथा राहत वितरणको काम भइरहेको छ । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भएका उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology