Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

खाद्यान्न प्याकेजिङमा प्रयोग हुने प्लास्टिक, कागज लगायतका वस्तुमा स्तन क्यान्सर गराउने तत्व भेटिएको अध्ययनको दाबी


2.4K
Shares

खाद्यान्न प्याकेजिङमा प्रयोग हुने प्लास्टिक, कागज लगायतका वस्तुमा स्तन क्यान्सर गराउने तत्व भेटिएको अध्ययनको दाबी

गोरखा, ११ असोज । प्लास्टिक, कागज र कार्ड बोर्ड लगायतका खाद्यान्न प्याकेजिङमास्तन क्यान्सर गराउने झण्डै २ सय तत्व पाइएको एक अध्ययनले दाबी गरेको छ ।

फ्रन्ट्रेयर्स इन टक्सिकोलजी जर्नलमा प्रकाशित अध्ययनले प्लास्टिक, कागज र कार्ड बोर्ड लगायतका खाद्यान्न प्याकेजिङमास्तन क्यान्सर गराउने झण्डै २ सय तत्व पाइएको दाबी गरेको हो ।

अध्ययनले दैनिक जीवनमा यस्ता खतरनाक रसायन प्रयोग भइरहेको बारे सर्वसाधरणलाई सचेत गराउन र त्यसको रोकथामका लागि उपाय अपनाउन पनि सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology