Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना


2.1K
Shares

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना

नारायणगढ, ३० भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आज बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९, पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology