Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो चाडपर्व लक्षित सवारी लोन फेष्टिभ अफर योजना


1.1K
Shares

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो चाडपर्व लक्षित सवारी लोन फेष्टिभ अफर योजना

गोरखा, ९ भदौ । राष्ट्रिय बाणिज्य बैंकले चाडपर्व लक्षित आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गरेर ७ दशमलब ७७ प्रतिसत व्याजदरमा कर्जा दिने घोषणा गरेको जनाएको छ ।

बैंकले यो योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहने उल्लेख गरेको छ ।आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्नेछ।

ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७ दशमलब ७७ प्रतिशत स्थिर ब्याज तथा ० दशमलब ५ प्रतिशत प्रोसेजिङ फि प्रणालीमा  लोन लिन सकिने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology