Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु


1.7K
Shares

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु

काठमाडौँ, ७ भदौ । तनहुँको मरस्याङ्दी बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिनुभयो । शुक्रबार तनहुँको मरस्याङ्दी नदीमा बस खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology