Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

साफ–यू २० च्याम्पियनसिप स् बंगलादेशविरुद्ध नेपालले गर्‍यो दुई मिनेटको अन्तरमा दुई गोल प्रहार


1.4K
Shares

साफ–यू २० च्याम्पियनसिप स् बंगलादेशविरुद्ध नेपालले गर्‍यो दुई मिनेटको अन्तरमा दुई गोल प्रहार

काठमाडौं, ६ भदौ । नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपको समूहचरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशविरुद्ध खेलिरहेको छ।

एन्फा कम्प्लेक्स च्यासलमा जारी खेलमा पहिलो हाफको १८ औं मिनेटसम्म नेपालले दुई गोलको अग्रता बनाएको छ। १६ औं मिनेटमा समिर तामाङको गोलबाट १–०को अग्रता बनाएको नेपालले त्यसको दुई मिनेटभित्रै अर्को गोल थपेको हो ।

दोस्रो गोल नेपालका लागि नराजन धामीले गरेका हुन्। खेलको सुरुवातदेखि नै आक्रामक आक्रमण गरिरहेको नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ। आजको खेल जितेमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा जानेछ।

मा जारी खेलमा पहिलो हाफको १८ औं मिनेटसम्म नेपालले दुई गोलको अग्रता बनाएको छ। १६ औं मिनेटमा समिर तामाङको गोलबाट १–०को अग्रता बनाएको नेपालले त्यसको दुई मिनेटभित्रै अर्को गोल थपेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology