Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरो, सवारी सधान रोकिए


1.8K
Shares

नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरो, सवारी सधान रोकिए

काठमाडौं, ५ भदौ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । त्रिभुवन राजपथ अन्तर्गत धादिङ र काठमाडौंको सिमानामा पर्ने नागढुंगा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

पहिरो ठूलो भएकोले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ । डोजरको सहायताले पहिरो हटाउने काम भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology