Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य


1.8K
Shares

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठाडौ,३ भदौ । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेर तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन हालसम्मकै उच्च सुनको मूल्य १ लाख ५२३ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने कायम रहेको छ । आइतबार तोलामा १ हजार ८१० रुपैयाँ रहेकोमा कायम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology