Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नगरपालिकाका मेयर नकर्मीको निधन


784
Shares

नगरपालिकाका मेयर नकर्मीको निधन

काठमाडौ, ११ असार । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको उपचारको क्रममा निधन भएको छ । प्रमुख नकर्मीको उपचारमा संलग्न चिकित्सकले गएराति मृत घोषणा गरेको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।

मिर्गौलामा समस्या भएका कारण मेयर नकर्मीको मृत्यु भएको वडाअध्यक्ष अधिकारीको भनाइ छ । मेयर नकर्मीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । नगर प्रमुखको निधनसँगै नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology