Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कावासोती दुर्घटनामा गोरखा गाईखुरका सुमित लुईटेल गंम्भिर घाईते


1.4K
Shares

कावासोती दुर्घटनामा गोरखा गाईखुरका सुमित लुईटेल गंम्भिर घाईते

गोरखा, ३ असार । कावासोतीमा भएको दुर्घटनामा गोरखाका १ युवक गम्भीर घाईते भएका छ्न । कावासोतीको खरकट्टा जंगलमा डण्डाबट नारायणगढ तर्फ जादै गरेको वाप्र ०६–००२ प ६६० नं को मोटरसाइकल लाई विपरित दिशा बाट आउदै गरेको ना ५ ख ६८८३ नं को नारायणगढ डण्डा चल्ने लोकल बसले ठक्कर दिएको हो ।

दुर्घटनामा गोरखा पालुङटार नगरपालिका–६ गाईखुर बस्ने अन्दाजी ३०–३२ को सुमित लुइटेलको टाउको र अनुहारमा गम्भिर चोट लागेर घाईते भएका नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बस चालक फरार रहेका र उनको खोजी भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology