पोखरा, १ असार । गण्डकीमा आगामी आर्थिक वर्ष २०८१– ८२ को बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा टंकराज गुरुङले आगामी वर्षको बजेट वक्तव्य प्रश्तुत गरेका हुन् ।
यो वर्ष सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा प्राथमिकता दिएको छ ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology