Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

फिस्लिङमा बस र कार ठोक्किदाँ दर्जन भन्दा बढी घाइते,तीन जनाको अवस्था गम्भीर


2.2K
Shares

फिस्लिङमा बस र कार ठोक्किदाँ दर्जन भन्दा बढी घाइते,तीन जनाको अवस्था गम्भीर

फिस्लिङ, १ असार । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ फिस्लिङमा बस र कार एकआपसमा ठक्कर खादाँ दर्जन भन्दा बढी घाइते भएका छन् ।

आज विहान ७ बजे नेपाल गञ्जबाट काठमाडौँ जादैँ गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ०१०२९ च ३७२० नम्बरको कार एकाआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि भरतपुर पठाइएको छ ।
कारसंग ठोक्किएर बस त्रिशूली नदी किनारमा खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology