Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

साता दिनदेखी हराएका गोरखा फुजेलका श्रेष्ठमृक्त शरिर त्रिशुली नदीमा फेला


10.9K
Shares

साता दिनदेखी हराएका गोरखा फुजेलका श्रेष्ठमृक्त शरिर त्रिशुली नदीमा फेला

गोरखा, २८ जेठ । केही दिनदेखी हराएका गोरखा फुजेलका १ जना बृद्वको मृक्त शरिर त्रिशुली नदीमा फेला परेको छ । फेला परेका ब्यक्ति गण्डकी गाउँपालिका–३ फुजेल निवासी ७५ बर्षिय गणेशबहादुर श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं निमित्त सूचना अधिकारी उज्वलबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५–६ दिन अघि घरबाट निस्किएका श्रेष्ठ परिवारको सम्र्पकमा नआएपछी स्थानिय र प्रहरीले खोजी गरेको छ । श्रेष्ठको मृक्त शरिर आइतबार मध्य रातमा गण्डकी गाउँपालिका–६ को दर्बुङ स्थित गोरखा तर्फको त्रिशुली नदीमा फेला परेको थियो ।

श्रेष्ठको आज पोष्टमार्टम पछि शव परिवारलाई बुझाएको पनि निमित्त सूचना अधिकारी सिंहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology