Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वेष्टइण्डिज ए विरुद्धको पहिलो टी–२० खेलमा नेपाल बिजयी


1.8K
Shares

वेष्टइण्डिज ए विरुद्धको पहिलो टी–२० खेलमा नेपाल बिजयी

काठमाडौं १५ वैशाख । वेष्टइण्डिज ए विरुद्धको पहिलो टी–२० खेलमा नेपाल बिजयी भएको छ । टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य नेपालले निर्धारित १९ ओभर ४ वलमा पुरा गर्दै वेष्टइण्डिज ए बिरुद्ध जित निकालेको हो । नेपालले १९ ओभर ४ वलमा ६ विकेट गुमाउदै २०६ रन जोडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology