Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मकैबारीभित्र भेटियो युवकको शव


2.1K
Shares

मकैबारीभित्र भेटियो युवकको शव

सर्लाही १५ वैशाख । मकैबारीभित्र एक युवकको शव फेला परेको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ धर्मपुरमा मकैबारीभित्र युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले स्थानीयबासी रामचन्द्र साहको मकैबारीमा सोही ठाउँका सीताराम साहका २० वर्षीय छोरा अरविन्द साहको शव फेला परेको हो ।

साहको शरीरमा कुनै ठूलो चोट देखिएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ घरबाट निस्केका साह शनिबार बिहान मकैबारी भित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology