Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आज पत्रकार महासङ्घको स्थापना दिवस


1.1K
Shares

आज पत्रकार महासङ्घको स्थापना दिवस

गोरखा, १६ चैत । नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

दिवसको अवसरमा केन्द्रीय कार्यालय र जिल्ला शाखाहरूले विशेष कार्यक्रम गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology