Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

देशका विभिन्न स्थानमा एसइईका प्रश्नपत्र आउट, २ ठाउँमा परीक्षा रद्दको निर्णय हुँदै


2.4K
Shares

देशका विभिन्न स्थानमा एसइईका प्रश्नपत्र आउट, २ ठाउँमा परीक्षा रद्दको निर्णय हुँदै

काठमाडौं, १६ चैत । देशका विभिन्न स्थानमा एसइईका प्रश्नपत्र आउट भएको पाईएको छ । शुक्रबार बझाङ र सिराहामा नेपाली विषयको प्रश्नपत्र आउट भएको हो ।

बझाङको शान्ती उच्च माध्यामिक विद्यालय र बान्निचौर स्रोत केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो भने सिरहामा केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहिरिएको पाइएको छ ।

परिक्षा सुरु भएको १० मिनेट मै प्रश्नपत्र आउट भएपछि उक्त प्रश्नपत्रहरु सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् ।

प्रश्नपत्र आउट भएपछी यी ठाउँमा परिक्षा रद्द गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology