Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा भीषण आगलागी


9.5K
Shares

गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा भीषण आगलागी

गोरखा ७ चैत । गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा आज बिहान भीषण आगलागी भएको छ । आगलागीबाट पसल पुर्ण रुपमा जलेर क्षती भएको हो । विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सदरमुकामको बिसौनी मोडमा रहेको पसलमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतीको पुर्ण बिवरण आउन बाकी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology