Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

शिक्षा समिति सभापतिको निर्वाचन ७ चैतमा


1.3K
Shares

शिक्षा समिति सभापतिको निर्वाचन ७ चैतमा

काठमाडौं,५ चैत । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको छ । यसअघि समितिको सभापति रहेका भानुभक्त जोशी २३ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएका थिए । त्यसपछि रिक्त रहेको समिति सभापतिका लागि ७ चैतमा निर्वाचन हुन लागेको हो ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो । सभापतिको निर्वाचन सम्बन्धी तालिका संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सार्वजनिक गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology