Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरु


1.3K
Shares

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ ।

सभामा कांग्रेसका आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । नेपाली राजनीतिमा लामो समय संघर्ष गरेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अध्यक्षका लागि योग्य रहेको बताउँदै मत मागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology