Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा तासको खालबाट ११ जना पक्राउ


2.1K
Shares

गोरखामा तासको खालबाट ११ जना पक्राउ

गोरखा १३, चैत । जिल्ला प्रहरी कार्यालय गोरखाले लकडाउनका बेला तास खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । लकडाउनको मौका छोपी हारजित हुने गरि तासको खेल्दै गर्दा तासको खालबाट उनिहरुलाई पक्राउ गरिएको हो ।

लकडाउनको तेस्रो दिन भेला भएर तास खेलिरहेका ८ जनालाई गोरखा नगरपालिका वडा नम्बर १० स्थित छेवेटारबाट उनिहरुलाई पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बाह्र किलो प्रहरी चौकीको टोलीले उनिहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology