Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

स्पेनको उप्रधानमन्त्रीलाई कोरोना भाइरसबाट संक्रमित


2.8K
Shares

स्पेनको उप्रधानमन्त्रीलाई कोरोना भाइरसबाट संक्रमित

एजेन्सी । स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भोलाई कोरोना संक्रमण भएको छ। उनको स्वास्थ्य परिक्षणमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

यस अगाडि भएको उनको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो। स्पेनको प्रधानमन्त्री कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तीलाई उल्लेख गर्दै सिएनएनले लेखे अनुसार उनलाई उपचारका लागि अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मन्त्रिपरिषद्मा ४ जना उपप्रधानमन्त्री छन्। कारमेन दोस्रोमा पर्छिन्। तर मन्त्रीपरिषद्मा उनी सबैभन्दा शक्तिशाली उपप्रधानमन्त्री हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology