Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउ ३०० रुपैयाँले घट्यो


1.7K
Shares

सुनको भाउ ३०० रुपैयाँले घट्यो

काठमाडौं, १ फागुन । साताको तेस्रो दिन आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।

सोमबार तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेर १ लाख १७ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छैन । चाँदी तोलाको १ हजार ३९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology