Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कासिम सुलेमानीको शवलाई अन्तिम श्रद्धाञ्जली दिन इरानमा उर्लियो मानवसागर (फोटोफिचर)


16.2K
Shares

कासिम सुलेमानीको शवलाई अन्तिम श्रद्धाञ्जली दिन इरानमा उर्लियो मानवसागर (फोटोफिचर)

एजेन्सी । अमेरिकाको ड्रोन आक्रमणमा परी ज्यान गुमाएका जनरल कारिम सुलेमानीको शव उनको जन्मस्थान तेहरान पुर्‍याइएको छ ।

उक्त आक्रमणमा इराकी सेनाका कमान्डर तथा प्रमुख कतइब हिजबुल्ला, अबु महदी अल–मुहान्दिसलगायत पाँचजनाको ज्यान गएको छ ।

इरानी जनरलको शव इरान उडाउनुअघि बगदादमा हज्जारौं मानिसहरु उनको शोक सभामा उपस्थित भए ।

सुलेमानीको शव तेहरानमा पुर्‍याउनुअघि उनलाई सोमबार तेहरान युनिभर्सिटीमा अन्तिम श्रद्धाञ्जली दिइनेछ भने मंगलबार उनको जन्मस्थान केरमान पुर्‍याउनुअघि मासुमेह श्राइनमा पनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

सुलेमानीको शवलाई अन्तिम श्रद्धाञ्जली दिन मानवसागर उर्लिएको देख्न सकिन्छ ।

हेरौं तस्बिरः

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology