Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको शक्ति माविका बिद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनी न्युनिकरण सम्बन्धी सचेतना


2.2K
Shares

गोरखाको शक्ति माविका बिद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनी न्युनिकरण सम्बन्धी सचेतना

गोरखा, २७ माघ । गोरखा सदरमुकामको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लागुऔषध दुब्यसनी न्युनिकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा सदरमुकामको पाटेचौरमा रहेको शक्ति माध्यामिक बिद्यालयका विद्यार्थीहरुलाई शुक्रबार प्रशिक्षण गराईएको हो ।

प्रशिक्षणमा गोरखा नगरपालिका–६ को पाटेचौरमा रहेको उक्त बिद्यालयमा अध्ययनरत कक्षा ९ देखी १२ सम्मका करिब १५० जना बिद्यार्थी तथा स्कुलका शिक्षकहरुको उपस्थिती रहेको सामुदायिक सेवा केन्द्रले जानकारी दिएको छ ।

उपस्थित सबैलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले आगुऔषध दुब्र्यसनी न्युनिकरण सम्वन्धी सचेतना मुलक प्रशिक्षण गराएको केन्द्रका अध्यक्ष रामहरी केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology