Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भ्यालेनटाइन्स डे अफरः जोडीहरूलाई अन्नपूर्ण केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा


1.9K
Shares

भ्यालेनटाइन्स डे अफरः जोडीहरूलाई अन्नपूर्ण केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा

काठमाडौं, २५ माघ । पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन्स डे’ का लागि विशेष अफर ल्याएको छ । कम्पनीले ‘प्रणय दिवस’ का लागि जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएको हो ।

अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । नेपाली नागरिकहरूका लागि मात्र लागू हुने यस्तो अफर आगामी दिनहरूमा पनि अफरहरू ल्याउने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology