Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो


1.2K
Shares

सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

काठमाडौं, २६ पुस । साताको पाँचौ दिन आज पनि सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलाको १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १८ हजार ३०० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको हो ।
महासंघ अनुसार आज चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology