काठमाण्डौ १०, चैत । संयुक्त अरब इमिरेट्स (युएई) मा २ जना नेपालीलाई कोरोना संक्रमण निको भएको छ ।
युएईमा हालसम्म संक्रमण भएका मध्ये २ नेपाली र एक इरानी नागरिक संक्रमणबाट मुक्त भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यहाँ सोमबार मात्रै ४५ जनामा थप संक्रमण भएको पाइएको छ