Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा एक युवक मृत फेला


4.3K
Shares

गोरखामा एक युवक मृत फेला

गोरखा, १६ पौष । गोरखामा एक युवक मृत अबस्थामा फेला परेका छन् । गोरखा नगरपालिका वडा नम्बर १४ अकला मन्दिर नजिकै आफ्नै होटल भित्र एक जना युवा मृत अबस्था भेटिएका हुन् ।

पालुङटार नगरपालिका वडा नम्बर ८ लामाचौर घर भइ गोरखा नगरपालिका १४ अकला मन्दिर नजिकै होटल सन्चालन गरि बस्ने बर्ष २६ का महेश पन्त मृत अबस्थामा भेटिएका हुन् ।

धेरै दिन सम्म पनि घर नआएपछी होटल बाबु आमाले ढोका खोलेर हेर्दा मृत अबस्थामा भेटिएको मृतक का बुबाले बताउनु भएको छ खुट्टामा धारिलो हतियर प्रयोग गरेर हत्त्या गरिएको अबस्थामा भएटिएको गोरखा प्रहरी नायबउपरीक्षक अनुपाम श्रेष्ठले बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology