Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आगोले जलेर एक वृद्धको मृत्यु


1K
Shares

आगोले जलेर एक वृद्धको मृत्यु

कैलाली, १० पुस । आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका(१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

घरको आगनमा बालेको आगो ताप्ने क्रममा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिनुभयो ।

घरमा कोहि नभएको अवस्था उनी बलिरहेको आगोमा लडेको र जलेर मृत्यु भएको उनले प्रहरी उपरीक्षक विकले बताउनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology