Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा सदरमुकाम स्थित एक पुस्तक पसलमा भीषण आगलागी


8.6K
Shares

गोरखा सदरमुकाम स्थित एक पुस्तक पसलमा भीषण आगलागी

गोरखा, १६मङ्सिर । गोरखा सदरमुकाम स्थित एक पुस्तक पसलमा भीषण आगलागी भएर क्षति पुगेको छ । गोरखा नगरपालिका वडा नम्बर ७ नयाँबजार स्थित गोरखा सप्लायर्स पुस्तक तथा स्टेसनरी पसलमा गएराती भीषण आगलागी भएको हो । राती करिब ११ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पुस्तक पसलमा रहेका सवै पुस्तकहरु तथा स्टेसनरीका समानहश्र जलेर नस्ट प्रहरीले जनाएको छ । आगलागी हुने बित्तिकै स्थानीयबासीहरु र प्रहरीले दमकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षतिको एकिन गर्न बाँकी नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology