Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका सवै सुनचाँदी पसल सोमबारदेखि बन्द हुने


3.2K
Shares

गोरखाका सवै सुनचाँदी पसल सोमबारदेखि बन्द हुने

गोरखा ९ चैत । गोरखाका सुनचाँदी व्यवसायीहरुले भोलीदेखि जिल्ला भित्रका सवै सुनचाँदी पसल बन्द गर्ने भएका छन् । कोरोना भाइरसको फैलन नदिन सरकारले देशभर यातायातदेखि सरकारी, निजी संघसंस्थाहरु बन्द गर्ने भएपछि गोरखाका सुनचाँदी व्यवसायीहरुले पनि व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन् ।

गोरखा सुनचाँदी व्यवसायी संघको आज बसेको बैठकले सवै सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको अध्यक्ष पर्व बिश्वकर्माले जानकारी दिनुभयो । उनीहरुले व्यवसाय बन्द गरेर सेल्फक्वारेन्टाइनमा बस्ने भन्दै सरकारको गरेको निर्णयलाई व्यवासायीहरुको साथ आफुहरुको साथ रहेको उल्लेख गरेका छन् ।

पसल कहिले खुल्ने भन्नेबारे समितिको बैठक बसेर निर्णय गर्ने अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology