Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

जुवा खेलेको आरोपमा १० जना पक्राउ


2.1K
Shares

जुवा खेलेको आरोपमा १० जना पक्राउ

काठमाडौं, २६ कात्तिक । जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ ।

शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट एक लाख ३ हजार नगद बरामद भएको छ।

प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology